Sealed Tender notice of "Printed Saree for Airhostess Uniform” || Nepal Airlines Corporation
Sealed Tender notice of "Printed Saree for Airhostess Uniform”

03 Sep, 2017


सिलबन्दी बोलपत्र आव्हान
(प्रथम पटक प्रकाशित मिति २०७४।०५।१८)


यस निगमलाई आ. व. २०७४।७५ को लागि “ Printed Saree for Airhostess Uniform” आवश्यक भएको हुंदा योग्य बोलपत्रदाताहरुबाट सिलबन्दी बोलपत्र (e-bidding/e-GP) को माध्यमबाट पेश गर्न बोलपत्र आव्हानको सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धी अन्य थप जानकारीको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइट, www.bolpatra.gov.np/egp साथै निगमको खरिद शाखामा समेत सम्पर्क राख्न सकिनेछ । 

                                                       

         
नेपाल वायुसेवा निगम
साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभाग
न्यूरोड, कान्तिपथ, काठमाडौं ।
सम्पर्क फोन नं. ४२४८६१२, ४२२०७५७ एक्सटेशन नं. २२१२