Preloader

Cancer Patient Discount - Free and Rebated Tickets

  • Home
  • Cancer Patient Discount - Free and Rebated Tickets

नेपाल वायुसेवा निगमको संस्थागत सामाजिक उत्तरदायित्व :

नेपाल वायुसेवा निगमले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यलाई निरन्तरता दिदै आएको छ। यसै अन्तर्गत क्यान्सर रोगका बिरामीहरुको लागि निःशुल्क तथा बिभिन्न सहुलियत दरका टिकटहरु उपलब्ध गराउने गरेको छ। निगमले क्यान्सर रोगका बिरामीहरुको लागि पहिलो पटक निःशुल्क र
बिरामी कुरुवाको लागि पचास प्रतिशत छुट, दोसो पटक बिरामीहरुको लागि पचास प्रतिशत छुट र तेस्रो पटक पच्चीस प्रतिशत छुट दिने ब्यबस्था गरेको छ।

Corporate Social Responsibility of Nepal Airlines Corporation:

Nepal Airlines Corporation has been continuously fulfilling its corporate social responsibility. As part of this, the corporation provides free and discounted tickets for cancer patients. For cancer patients, the corporation offers free tickets on the first occasion, a 50% discount for the patient’s attendant, a 50% discount for the patient on the second occasion, and a 25% discount on the third occasion.