Preloader

Notice for Japan Traveling Passengers

Notice for Japan Traveling Passengers

पछिल्लो समय काठमाडौंबाट जापान जाने यात्रुहरुको “यात्राको उद्देश्य (Purpose of Travel) स्पष्ट नभएको” लगायत अन्य विविध कारण जनाई जापान पुगिसकेपछि त्यहाँको अध्यागमनले जापान प्रवेश निषेध गर्ने गरेको पाइएकोले काठमाडौं–जापानको टिकट लिने सम्पूर्ण यात्रुले आफ्नो यात्राको उद्देश्य स्पष्ट र भरपर्दो पुष्ट्याई हुने कागजात आफैसँग लैजान र टिकट खरिद गर्दाकै वखत जापान सरकारले निर्दिष्ट गरेका प्रवेषाज्ञा सम्बन्धी सबै कुरा बुझेर मात्र टिकट लिनु दिनु हुन सम्बन्धीत सबैलाई जानकारी गराउदै यसबाट पर्न जाने अध्यागमनको जरीवाना र अन्य खर्चहरु प्रति सम्बन्धीत ट्राभल एजेन्सी र स्वयम् यात्रु नै जिम्मेवार रहने व्यहोरा सूचित गरिन्छ । 

Click here for the details.

Download

Media Center