Preloader

पूनः बोलपत्र आहवान सम्बन्धमा : Juice Items For International Flights of NAC

  • Home
  • Notice & Publications
  • पूनः बोलपत्र आहवान सम्बन्धमा : Juice Items For International Flights of NAC

पूनः बोलपत्र आहवान सम्बन्धमा : Juice Items For International Flights of NAC

नेपाल वायुसेवा निगम
साधारण सेवा तथा सम्पती व्यवस्थापन विभाग
न्यूरोड, कान्तिपथ, काठमाडौं

पूनः बोलपत्र आहवान सम्बन्धमा
(सूचना प्रकाशित मिति २०८३/०१/०९)

यस निगमलाई Juice Items For International Flights of NAC आवश्यक भएको हुँदा निगमबाट उपलब्ध गराएको बोलपत्र फाराममा उल्लेखित शर्तहरुको अधीनमा रही योग्य बोलपत्र दाताहरुबाट गोरखापत्रमा प्रकाशित भएको मितिले ३१ औ दिनको १२:०० बजे भित्र बोलपत्र (E-bidding/e-GP) को माध्यमबाट पेस गर्न सूचना प्रकाशित गरिएको छ।बोलपत्रको कागजात सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइट निगमको www.nepalairlines.com.np का साथै थप केही जानकारीका लागि निगमको खरिद शाखामा समेत सम्पर्क राख्न सकिनेछ।

सम्पर्क फोन नं. ०१-५७१८५७८, ४२२०७५७ एक्सटेशन नं. २२१२

Media Center