- 05 Apr 2023
Press Release 2079-12-22 : About Malaysia Schedule flight
नेपाल वायुसेवा निगमको काठमाडौं मलेशियाको नियमित उडानका लागि (CAM) Civil Aviation Authority of Malaysia को FAOCP Ermission Renewal को कारणले उडान अवरुद्ध हुने सम्भावनालाई आँकलन गरी आकस्मिक व्यवस्थापनको Non-Schedule Flight Permission समेत लिई साबिककै उडान तालिका अनुसार निगमलाई अतिरिक्त भार नपर्ने गरी उडान सञ्चालन गरिएको छ ।
Click here for the details.
Download