- 04 May 2023
Press Release 2080-01-21 : Online Ticketing Guidelines
नेपाल वायुसेवा निगमको 'अनलाइन टिकट' खरिद गर्दा केही अन्यौलता भएको सेवाग्राहीले गुनासो गरेपछि टिकट खरिद
सहजीकरणको लागि निगमले आफ्नो वेब साइटमा Online ticketing guideline को व्यवस्था गरेको छ ।
अब अनलाइन टिकट खरिदका लागि निगमको वेब साइट www.nepalairlines.com.np मा जानुस् । अन्तर्राष्ट्रिय टिकेट खरिदका लागि International booking र आन्तरिक टिकेट खरिदका लागि Domestic booking
मा Click गर्नुस् ।
यसरी टिकट खरिद गर्दा केही अस्पष्टता भए वेबसाइटको Information option मा गई Online ticketing guideline
हेर्नुहोस् । अनलाइन टिकट खरिद गर्दा अझैँ अन्यौलता भए वा कुनै समस्या आए raonline@nac.com.np मा इमेल
पनि गर्न सक्नुहुनेछ।