Preloader

Press Release 2082-02-29: Condolence on Air India Incident

Press Release 2082-02-29: Condolence on Air India Incident

मिति २०८२ जेठ २९ (June 12, 2025) मा भारतको अहमदाबाद शहरबाट लन्डनतर्फ प्रस्थान गर्ने क्रममा रहेको एयर इन्डियाको विमान फ्लाइट नम्बर AI 171 अहमदाबादबाट उडान भर्ने बित्तिकै दुर्भाग्यपूर्ण दुर्घट्नामा परेको दुःखद सामाचार तथा अपूरणीय क्षतिप्रति नेपाल वायुसेवा निगम गहिरो दुःख व्यक्त गर्दछ।

 

Download

Media Center