- 01 Jul 2025
Press Release 2082-03-17 : Nepal Airlines 67th Anniversary
निगमको ६७ औँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न ।
नेपाल वायुसेवा निगमले आफ्नो ६७ औं वार्षिकोत्सव आज मिति २०८२ असार १७ गते (जुलाई १, २०२५) का दिन विभिन्न रचनात्मक सप्ताहव्यापी कार्यक्रमहरू सम्पन्न गरी निगमको केन्द्रीय कार्यालयको प्राङ्गणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न गरेको छ
।
Download