- 07 Jul 2025
Press Release 2082-03-23 : तथ्यहीन, भ्रामक र दुष्प्रचारजन्य समाचारको यथार्थ जानकारी
नेपाल वायुसेवा निगमको सम्बन्धमा विद्युतीय समाचार माध्यम Onlinekhabar.com मा मिति २०८२/०३/२२ मा निगमको साखमा आँच आउने गरी प्रकाशित भएको “वाइडवडी इन्जिन मर्मतमा चलखेल, ८ अर्बको टेन्डर प्रक्रियामा नगई कम्पनीसँग गोप्य सम्झौता” शीर्षकको समाचार तथ्यहीन, भ्रामक र दुष्प्रचारजन्य भएको तथा यसमा कुनै सत्यता नरहेकोले उक्त समाचारबाट आम जनमानसमा सिर्जना भएको भ्रम निवारण गरी यथार्थ जानकारी दिनको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
Download