Preloader

Press Release 2082-04-11: नेपाल वायुसेवा निगम ITCTA 2025 अवार्डद्धारा सम्मानित ।

  • Home
  • Press Release
  • Press Release 2082-04-11: नेपाल वायुसेवा निगम ITCTA 2025 अवार्डद्धारा सम्मानित ।

Press Release 2082-04-11: नेपाल वायुसेवा निगम ITCTA 2025 अवार्डद्धारा सम्मानित ।

नेपाल वायुसेवा निगमलाई भारतको नयाँ दिल्लीमा आयोजीत 10th International Tourism Conclave & Travel Awards (ITCTA) 2025  का अवसरमा Best Airlines on Nepal Route  को प्रतिष्ठित अवार्डद्धारा सम्माननीत गरिएको छ । नयाँ दिल्लीस्थित होटल ले मेरीडियनमा भव्य समारोहका बीच मिति २०२५ जुलाई २६ का दिन सम्पन्न उक्त अवार्ड समारोहमा ICM Group का अध्यक्ष तथा प्रबन्ध निर्देशक श्री अजय गुप्ता र भारत सरकारका प्रतिनिधि श्री नासिर असलम वानीद्वारा संयुक्त रूपमा निगमलाई उक्त सम्मान प्रदान गरिएको होे ।

Download

Media Center