- 12 Aug 2025
Press Release 2082-04-27 : सञ्चार माध्यमबाट प्रकाशित भएको समाचारबारे यथार्थ जानकारी
नेपाल वायुसेवा निगमको साखमा आँच आउने गरी विभिन्न सञ्चार माध्यमबाट प्रकाशित भएको “काठमाडौं र साउदीमा कामदार अलपत्र छाडेर अध्यक्ष लिन निगमको जहाज हङकङ” भन्ने आशयकोे समाचार तथ्यहीन, भ्रामक र दुष्प्रचारजन्य भएको हुनाले उक्त समाचारबाट आम जनमानसमा सिर्जना भएको भ्रम निवारण गर्न तथा यथार्थ जानकारी दिने उद्देश्यले यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
Download