Preloader

Press Release 2080-10-18 : माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूबाटनेपाल वायुसेवा निगमको केन्द्रिय कार्यालय अनुगमन

  • Home
  • Press Release
  • Press Release 2080-10-18 : माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूबाटनेपाल वायुसेवा निगमको केन्द्रिय कार्यालय अनुगमन

Press Release 2080-10-18 : माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूबाटनेपाल वायुसेवा निगमको केन्द्रिय कार्यालय अनुगमन

आज मिति २०८० माघ १८ गते माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री सुदन किरातीज्यूले नेपाल वायुसेवा निगमको केन्द्रिय कार्यालयमा रहेका निगमका टिकट विक्रीकक्ष तथा प्रशासनिक कार्यकक्षहरूको स्थलगन अनुगमन गर्नुभयो । सो अवसरमा निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धिहरू र भावी योजनाहरूको बारेमा जानकारी गराउनु भयो । उक्त अवसरमा माननीय मन्त्रीज्यूले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने जनाउँदै नडराइकन इमान्दारीपूर्वक कार्य गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । 
 

Download

Media Center